मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
नेपालको जित- डिभिजन वानमा प्रवेशसँगै विश्वकप छनोट खेल्ने अवसर
काठमाडौं २ फागुन
क्यानडा विरुद्ध नेपालले सनसनीपूर्ण जित निकालेको छ । अन्तिममा एक विकेटको भरमा एक बलमा दुइ रन जाेड्नुपर्ने चुनाैतीबिच नेपाल टिम १९५ रनकाे...
नेपालले पूरा गर्यो १०० रन, को कति रनमा खेल्दै, को कति...
काठमाडौं
क्यानडा विरुद्ध १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १०० रन कटाएको छ । ३० ओभरमा ५ विकेट गुमाएर नेपालले १०३ रन जोडेको हो ।
अहिले...
ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय
काठमाडौं २ फागुन
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले स्थायी कमिटीको आज बसेको बैठकले अध्यक्ष ओलीलाई आगामी...
ओली–दाहालको गोप्य वार्तामा किन छिर्न पाउँदैनन् उनीहरुकै विश्वास पात्रहरु
काठमाडौं २ फागुन
पार्टी एकताका लागि पटक पटक गोप्य छलफल गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच मंसिरमा निर्वाचन...
प्रधानमन्त्री राजीनामा दिने मनस्थितिमा
काठमाडौं २ फागुन ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् ।
निर्वाचन घोषणा लगत्तै सरकार काम चलाउ परिणत...
अज्ञात रोगले दैनिक ११ जनासम्म छात्रा बिरामी हुन थालेपछि पढाइ नै...
जाजरकोट, १ फागुन । विद्यार्थीलाई अज्ञात रोग लागेका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ ।
त्यहाँका छात्रा एकाएक बिरामी...







