मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)

टेनिस राेका काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
spot_imgspot_img
ब्यानर
हेलाेखबर

एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी...
हेलाेखबर

शाैचालयमा ढलेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे एक्कासी निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएको छ । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । राति १ बजे हृदयघात...
हेलाेखबर

हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

काठमाडौँ, १९ भदौ । हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको...
हेलाेखबर

सर्वसाधारणका लागि ८ वर्षपछि चीनको तातोपानी नाका खुला

काठमाडौं । उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि यो नाका खुला भएको हो । भोटेकोशी...
हेलाेखबर

जिवित भाइको मृत्यु दर्ता गरेर करोडौं पर्ने जग्गा हडप्ने दाजु पक्राउ

काठमाडौं १ साउन । भनिन्छ, सबैभन्दा नजिकको नाता रगतको सम्बन्धको हुन्छ, तर रुपन्देहीमा भने ठिक उल्टो भएको छ । त्यहाँ जीवित भाइको मृत्यु दर्ता...
हेलाेखबर

विद्या भण्डारी पार्टी राजनीतिमा आउने कुराले झस्किए ओली

काठमाडौं २८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय पार्टी राजनीतिमा फर्किने विषयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झस्किएका छन् । केन्द्रीय कार्यालय च्यासलमा...