मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
एनसेलको अर्बको ठगी मुद्दा चार वर्षदेखि सञ्चार मन्त्रालयमा दराजमा, २ वर्ष...
काठमाडौं । न्याय सेवा आयोगको ढिलासुस्ती र बेवास्ताका कारण दुरसञ्चार पुनरावेदन समितिले २ वर्षमा पनि एउटा अध्यक्ष दिन सकेको छैन ।
आयोगकै कारण एनसेल (अजियटा...
बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट...
काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...
पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...
१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?
तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?
आज हामी तपाईलाई...
‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग...
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...
करोडौँको ठगी, मृतक व्यक्तिकै नाममा औंठाछाप
काठमाडौँ । सुरुमा ४० हजार रुपैयाँको सेयर हडपेको कसुरमा मात्र अनुसन्धान भई अदालत पुगेको एउटा सामान्य ठगी मुद्दा छानबिन गर्दै जाँदा कसरी करोडौँ रुपैयाँको...








