मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

एमसिसीमा एमालेको ‘लिङ्ग’ के ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता बाहिर हुँदा एमसिसी पास गर्नै नहुने अडानमा थिए । जब माओवादीसँगको पार्टी एकीकरणपछि उनी प्रधानमन्त्री बने उनले...
हेलाेखबर

जबरजस्ती करणी मुद्दामा जेल जाँदै एमाले सांसद, अदालतद्धारा पक्राउ पुर्जी जारी

काठमाडौँ । जबरजस्ती करणीको अभियोगमा नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणी गरेको मुद्दा परेपछि...
हेलाेखबर

एमसीसी विरुद्धको विरोधमा माओवादी नेता श्रेष्ठ पनि निस्किए सडकमा

काठमाडौं ४ फागुन । एमसिसी विरुद्धको आन्दोलनमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा उत्रिएका छन् । नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शनमा उत्रिएका पार्टी...
हेलाेखबर

एमसिसी आज संसदमा टेबल नगर्न प्रधानमन्त्री राजी

काठमाडाैं ४ फागुन । सर्वाधिक विवादित बनेकाे एमसिसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका...
हेलाेखबर

माओवादीले एमसीसी जबरजस्ती अघि बढाइए सरकारबाट बाहिरिने

नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेकाे छ । बुधबार बसेको माओवादी संसदीय दलको...
हेलाेखबर

स्थानिय तहकाे चुनावमा दुई लाख कर्मचारी आवश्यक

काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा कम्तीमा दुई लाख कर्मचारी चाहिने भएको छ । निर्वाचन आयोगले हालै तयार गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकामा...