मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
मेयर रेणु दाहालले दिने सपथ ग्रहण एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरे
चितवन २३ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेकपा माओवादी केन्द्र र...
१३ सांसद भएको राप्रपाले पार्टी फुटाउँदा २२ पुर्यायो
काठमाडौं २३ साउन
पूर्वपञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आठ महिनापछि फेरि दोस्रो पटक...
नेपाल–चीन चार नाकाबाट ट्रान्समिसन लाइन
काठमाडौं २० साउन
चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी...
‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै
शरद शर्मा
काठमाडाैं, १८ साउन । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ ।...
जतिबेला पनि अख्तियारको फन्दामा पर्न सक्छन् स्थानीय जनप्रतिनिधि
भ्रष्टचारजन्य क्रियाकलाप गरे अख्तियारमार्फत बर्खास्तसम्म हुने प्रावधान
खरिद बिक्रीसम्बन्धी छुट्टै नियम बनाउने अधिकार भएपनि सार्वजनिक खरिद ऐनसँग विवास्पद नियम बनाए सजाय
मन्त्री, सांसद, निजामती कर्मचारी जस्तै...
एकैचोटी दुई निर्वाचन किन ? यसो भन्छन् हेडक्वार्टर सदस्य सापकोटा
अग्नि सापकोटा, हेडक्वार्टर सदस्य, नेकपा माओवादी केन्द्र
प्रदेश र केन्द्रको चुनाव गराउनुपर्ने समय थोरै छ । स्थानीय तह अन्तर्गत नै प्रदेश दुईको निर्वाचन गर्न पनि...







