मुख्य समाचार

दुर्गा प्रसाई भन्छन्- ‘गृहमन्त्री रोहिंग्याहरूको पालनपोषण गर्ने संस्थाको सदस्य’
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङ रोहिंग्याहरूको पालनपोषण गर्ने संस्था...

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ, यस्ताे छ कारण
काठमाडाैं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट...

भारतको त्यो धार्मिक दंगाः दशौं लाख मारिनेहरुको कथा (भिडियाे)
सामान्य विषयले विवादको रूप लिँदा अहिले तराई अशान्त छ । सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान गुमाइसकेका छन् । यस्ता विवाद बढ्दै जाँदा...
राष्ट्रपति–प्रधानमन्त्रीबीच राजनीतिक छलफल
काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शीतलनिवासस्थित राष्ट्रपति भवनमा आज भएको भेटमा राजनीतिकलगायत समसामयिक विषयमा छलफल...
डिआइजी ११ र एसएसपी १५ जनाको बढुवा सिफारिस
काठमाडौँ, ३१ असार । एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको शुक्रबार बसेको...
म्यादीमा असफल तुल्सी बनिन. उपप्रमुख
काठमाडाैं ३० असार । स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो। आफूसहित गाउँका चारजना साथीसँगै उहाँ...
रिङरोडमा ट्रक ट्रिपर चलाउन आजदेखि रोक, चलाए ५ हजार जरिवाना
काठमाडौं २८ असार । सरकारले आजदेखि काठमाडौंको चक्रपथ (रिङरोडमा) मा ट्रक, ट्रिपर र मिनीट्रक प्रवेशमा रोक लगाएको छ ।
काठमाडौंको बढ्दो ट्राफिक जामलाई सहज बनाउने...
निर्वाचित जनप्रतिनिधिले नै मत बिगारे
रामधन राई
खोटाङ २८ असार । खोटाङको लामिडाडाँ गाउँ कार्यपालिकाका लागि गरिएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकै मत बदर भएको पाईएको छ ।
कार्यपालिकाको अल्पसंख्यक तथा महिला प्रतिनिधि...
भारतले लगायो आफ्नै देशका नागरिकमाथि नाकाबन्दी, दार्जिलिङमा भोकभोकै पर्न थाले नागरिक
काठमाडाैं २७ असार
बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि...
Comments







