मुख्य समाचार

भारतको त्यो धार्मिक दंगाः दशौं लाख मारिनेहरुको कथा (भिडियाे)
सामान्य विषयले विवादको रूप लिँदा अहिले तराई अशान्त छ । सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान गुमाइसकेका छन् । यस्ता विवाद बढ्दै जाँदा...

ज्यान बचाउन प्लास्टिकको ओत, न्याय खोज्न माइतीघरमा रात
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चुनावको समयमा कान्तिपुर टेलिभिजनमा गरिबको चमेली गितको सो गरेका थिए । उनी अहिले प्रधानमन्त्री छन् । तर, दुःखी पीडितको...

चिकित्सक र सरकारबीच कुरो मिल्यो, बिहीबारदेखि अस्पताल खुल्ने
काठमाडाैं । आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएकाे छ । याे सहमतिसँगै बिहीबारदेखि अस्पतालहरू खुल्ने भएका छन् । चिकत्सकहरूले उठाएको मागमा सरकार...
दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मियो
लमजुङ १७ कात्तिक । लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ ।
बेँसीसहर नगरपालिका वडा नम्बर ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले...
सहमतिका लागि अन्तिम प्रयासमा जुट्दै तीन दल
कार्तिक १७, काठमाडाैँ । संविधानका विवादित् विषयमा सहमति जुटाउन दलहरु आज पनि छलफल वस्दै छन । विभिन्न चरणमा पटक पटक छलफल गर्दा...
पत्रकार महासंघले संविधान निर्माणका लागि दवाव अभियान चलाउने
कार्तिक १७, काठमाडाैँ । दलहरुलाई तोकेकै मितिमा संविधान बनाउन दवाव दिन नेपाल पत्रकार महासंले तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । लमजुङको घलेगाउँमा...
भ्रष्टाचार आरोपमा बाल स्वास्थ्य महाशाखाका निर्देशकसहित १२ जना पक्राउ
कात्तिक १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखामा छापा मारी महाशाखाका निर्देशक डा। श्यामराज उप्रेतीसहित १२ जना कर्मचारीलाई...
सहमतिको विकल्प नरहेको एमाओवादी मोर्चाको ठहर
काठमाडौँ, १६ कात्तिक । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएको...
सदनमा उत्तेजक नाराबाजी
कात्ति १५ । संसद अवरोधको विषयलाई लिएर बिहीबार सदनमा सत्तारुढ कांग्रेस-एमाले र प्रतिपक्षी राप्रपा नेपालका सांसदहरुबीच झण्डै हात हालाहालको स्थिति आएको छ ।
उपप्रधान तथा...
Comments









