मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
माघ ८ मै संविधान आओस् : युरोपेली सङ्घ
काठमाडौँ, २० कात्तिक । युरोपेली सङ्घ (इयू)मा आबद्ध मुलुकका साथै स्विटजरल्यान्ड र नर्वेका नेपालस्थित राजदूतहरूले आगामी माघ ८ गते संविधान जारी गर्ने समयसीमा नगुजार्न...
बाजा बजाएर बाँदरको बिहे
कार्तिक १९ , काठमाडाैँ । भनिन्छ कार्तिक महिना कुकुरले विहे गर्ने महिना हाे , यहि कुकुरले बिहे गर्ने महिनामा भारतका व्यक्तिले तामझामका साथ एक...
बाबुराम भट्टराई भन्छन् “म महाभारतको भीष्म जस्तै भएँ”
१९ कार्तिक, काठमाडाैँ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आफू यतिबेला महाभारतका भीष्म को जस्तो मानोदशमा पुगेको बताएका छन...
२ महिनामा मन्त्रीहरुले खाए २ लाखको खाजा, एक पटकमा प्रतिव्यक्ति...
कार्तिक १८, काठमाडाैँ । मन्त्री तथा प्रधानमन्त्रीहरुले विभिन्न बैठकहरुमा खाने गरेको खाजाको बील २ महिना मा २ लाख नाघेको छ को छ । प्रधानमन्त्री...
कांग्रेस-एमालेले प्रस्तुत गरे साझा धारणा, संघीयतामा सात प्रदेशको मोडल
कात्तिक १७ ।संविधानसभाको प्रमुख पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेले संविधानका विवादित विषयमा साझा धारणा अघि सारेका छन् ।
दुई दलले संविधानका मुख्य...
आफ्नै गर्भवती श्रीमतीको हत्या गर्ने दलबहादुर पक्राउ
तेह्रथुम, १७ कात्तिक । आफ्नै श्रीमतीको हत्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ बस्ने दलबहादुर विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ ग¥यो ।
गत...








