मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
आज राजधानीमा २२ दलीय मोर्चाको विरोधसभा
काठमाडौं, ३१ असोज, पहिचानसहितको संघीयताका आधारमा संविधान बन्नुपर्ने र संविधान निर्माण कार्य सहमतीय विधिबाट हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएको २२ दलीय मोर्चाले...
‘किन मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेनन्’
असोज २९ । व्यवस्थापिका–संसद्को बुधबारको बैठकको शून्य समयमा सांसदले राष्ट्रिय र स्थानीय समस्याबारे सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले आफूले प्रतिनिधित्व गरेका...
हिमपहिरोका कारण मुस्ताङ र मनाङमा २४ को मृत्यु, २ सय अझै...
असोज २९ । हिमपहिरोमा परेर मुस्ताङ र मनाङमा २४ जनाले ज्यान गुमाएका छन् ।
मुस्ताङमा १६ र मनाङमा ८ जनाको शव फेला परेको प्रहरीले जनाएको...
५० हजार बुझाउन नसक्दा सिके राउन जेल चलान
असोज २८ । विशेष अदालत काठमाडौंले डा. सीके राउतलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । राउतले उक्त धरौटी बुझाउन नसकेपछि...
९२ वर्षको उमेरमा जनकवि केशरी धर्मराज थापाको निधन
असोज २८ । ९२ वर्षको उमेरमा जनकवि केशरी धर्मराज थापाको निधन भएको छ ।
स्वयम्भुस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
हरियो डाँडामाथि हलो जोत्ने साथीुलगायत...
यसरी राखिन्छ हुडहुड, निलम, नानुक जस्ता आँधीको नाम
असोज २७ । हुडहुड नाम दिइएको भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा उत्पन्न आँधीको प्रभाव नेपालको पूर्वी तथा उपत्यकासहित मध्यक्षेत्रमा पनि देखा परेको छ...







