मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
नेपाल आइडलबाट बाहिरिइन् सुजाता, महिला शून्य
काठमाडौं ९ भदौ
नेपाल आइडलबाट सुजाता पाण्डे बाहिरिएकी छन् । एपीवान टेलिभिजनबाट प्रसारण हुने म्युजिकल रियालिटी सो अन्तर्गत टप फाइभबाट भोटिंगको आधारमा शुक्रबारबाट उनी बाहिरिएकी...
रुष्ट बन्दै सिमाका नेपाली, गण्डक नहर भत्काउने प्रयास गरे
काठमाडौं ९ भदौ
भारतीय सिमा नजिकका नेपाली भारतले बनाएको नहरको विषयमा रुष्ट बन्दै गएका छन् ।
नवलपरासीको सुस्ता गाँउपालिकाबासीले शुक्रबार पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास...
दुई वर्षका लागि सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा इन्टरनेट फ्री
काठमाडौं ९ भदौ
सरकारले सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट दिने योजना ल्याएको छ ।
सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड...
प्रधानमन्त्रीले दिल्लीमा गरेको महागल्ती, नारायणकाजीले भने, ‘बाेल्न हुने नै कुरा बाेल्नु...
काठमाडौं ९ भदौ
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली अहिले भारत भ्रमणमा रहेको छ । प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग हिजो भेट गरेका छन् । आज...
वाइसियलले १ हजार युवालाई रोजगारी दिने, तीन लाख युवा जम्मा गर्ने
काठमाडौं ८ भदौनेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) ले ६ महिनाभित्र १ हजार युवालाई रोजगार दिने घोषणा गरेको छ ।
वाइसीएल नेपाली...
यी हुन् चोर पत्रकार ! जसले महाधिवेशनमा पत्रकारकै मोबाइलदेखि सुनको टपसम्म...
काठमाडौं ८ भदौ
नेपाल पत्रकार महासंघको महाधिवेशन ४ र ५ भदौमा काठमाडौंमा प्रज्ञा भवनमा सम्पन्न भयो । महाधिवेशनले गोविन्द आचार्यको नेतृत्वमा नयाँ नेतृत्व समेत चयन...








