मुख्य समाचार

दुर्गा प्रसाई भन्छन्- ‘गृहमन्त्री रोहिंग्याहरूको पालनपोषण गर्ने संस्थाको सदस्य’
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङ रोहिंग्याहरूको पालनपोषण गर्ने संस्था...

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ, यस्ताे छ कारण
काठमाडाैं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट...

भारतको त्यो धार्मिक दंगाः दशौं लाख मारिनेहरुको कथा (भिडियाे)
सामान्य विषयले विवादको रूप लिँदा अहिले तराई अशान्त छ । सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान गुमाइसकेका छन् । यस्ता विवाद बढ्दै जाँदा...
सहमतिको विकल्प नरहेको एमाओवादी मोर्चाको ठहर
काठमाडौँ, १६ कात्तिक । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएको...
सदनमा उत्तेजक नाराबाजी
कात्ति १५ । संसद अवरोधको विषयलाई लिएर बिहीबार सदनमा सत्तारुढ कांग्रेस-एमाले र प्रतिपक्षी राप्रपा नेपालका सांसदहरुबीच झण्डै हात हालाहालको स्थिति आएको छ ।
उपप्रधान तथा...
कारबाहीको सिफारिसमा एमाओवादी नेताहरु
कात्तिक १५ । एमाओवादी नेताहरुलाई धमाधम कारबाहीको सिफारिस गर्न थालिएको छ ।
पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ल तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै...
होला त ६ दिनसम्म संसार अँध्यारो ?
कात्तिक १४ । केही दिन अगाडी एक अंग्रेजी अनलाइनले नासाको हवाला दिँदै आगामी डिसेम्बर महिनामा ६ दिन पूरै अँध्यारो हुने खबर प्रकाशित गर्यो ।...
‘मेरो छाती यति दुख्छ कि सहनै सक्दिन, नेपाल फर्कन सहयोग गरिदिनुस्’
कात्तिक १४ । मेरो छाती यति दुख्छ कि सहनै सक्दिन, मलाई नेपाल फर्कन सहयोग गर्नुहोस् न सर- यो हारगुहार २ वर्ष अगाडी रोजगारीका लागि...
नेपाल फेरि डिभिजन ३ को च्याम्पियन
कात्तिक १३ । मलेसियाको किन्रारा एकेडेमी ओभलमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधी भिडन्तमा नेपालले साविक उपविजेता युगान्डालाई ६२ रनले हराउँदै फेरि...
Comments










