मुख्य समाचार

दुर्गा प्रसाई भन्छन्- ‘गृहमन्त्री रोहिंग्याहरूको पालनपोषण गर्ने संस्थाको सदस्य’
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङ रोहिंग्याहरूको पालनपोषण गर्ने संस्था...

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ, यस्ताे छ कारण
काठमाडाैं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट...

भारतको त्यो धार्मिक दंगाः दशौं लाख मारिनेहरुको कथा (भिडियाे)
सामान्य विषयले विवादको रूप लिँदा अहिले तराई अशान्त छ । सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान गुमाइसकेका छन् । यस्ता विवाद बढ्दै जाँदा...
गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी
प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा...
दाङ–२ मा रोचक भिडन्त: एमाले महासचिव पोखरेलमाथि रेखाको पल्लाभारी
काठमाडौं ३० कात्तिक । हेभिवेटका एमाले महासचिव शंकर पोखरेल दाङ २ मा पराजयको अवस्थामा पुगेका छन् । पोखरेल बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा...
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर...
मङ्सिर ४ गते दुइटै गठबन्धन बीचमा जनमत संग्रहको रुपमा चुनाव हुँदैछ...
खोटाङ ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनाव प्रतिनिधिसभा र प्रदेशसभाको लागि मात्रै प्रतिस्पर्धा नभएर वर्तमान...
ओलीले एमालेलाई राप्रपाकरण गरे : घनश्याम भुसाल
काठमाडाैं ३० कात्तिक । आसन्न मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी...
रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन कार्यालयमा उजुरी
काठमाडौँ २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी...
Comments









