मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
एमसिसी पासपछि चीनले भन्यो, ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौं’
काठमाडौं १६ फागुन । उत्तरी छिमेकी चीनले प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौता सम्बन्धमा व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ बताएको छ ।
नेपालको संसदबाट एमसिसी सम्झौता...
युद्धको पाँचौ दिन- रुसी सेनाद्धारा चारैदिशा घेरेर युक्रेनमा आक्रमण जारी
काठमाडौं १६ फागुन । रुसले युक्रेनमाथि युद्ध सुरु गरेको आज पाँचौ दिन पुगेको छ । आक्रमणको पाँचौ दिन रुसी फौजले लगभग सबै दिशाबाट हमला...
नेपालको कानुनविपरीत भए एकतर्फी रद्द गर्ने घोषणासहित एमसीसी सम्झौता अनुमोदन
काठमाडौँ — हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यो बीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न...
एमसीसी पास गर्दै गर्दा गगन थापाले भने, ‘व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छ’
१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् ।
आइतबार एमसीसी सम्झौतामाथि...
प्रहरी नियन्त्रणमा पल शाह
काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित...
जर्मनीले युक्रेनलाई १००० एन्टीट्यांक र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय...
काठमाडौं । रुस र युक्रेनबीच युद्ध जारी रहेको बेला जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै निक्कै ठूलो मात्रामा हतियार सहयोग गर्ने निर्णय गरेको छ...








