मुख्य समाचार

एनसेलको अर्बको ठगी मुद्दा चार वर्षदेखि सञ्चार मन्त्रालयमा दराजमा, २ वर्ष बित्दा पनि न्याय आयोगले दिन सकेन अध्यक्ष
काठमाडौं । न्याय सेवा आयोगको ढिलासुस्ती र बेवास्ताका कारण दुरसञ्चार पुनरावेदन समितिले २ वर्षमा पनि एउटा अध्यक्ष दिन सकेको छैन ।
आयोगकै कारण एनसेल (अजियटा...

बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट धन्दा
काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...

१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?
तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?
आज हामी तपाईलाई...
भोलिदेखि सुरु हुँदै प्रतिनिधिसभा
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
स्याउ उत्पादनमा कमी
जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान...
दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए
काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका...
सरकार र विप्लव समूहबीच वार्ता सफल, विप्लवले हिंसा छाड्ने
काठमाडौं । सरकार र सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहबीच वार्ता सफल भएको छ । हिजो बुधबार र आज पटक-पटक भएको वार्तामा दुई...
सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता
काठमाडौं । सरकार र सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबीच तेस्रो चरणको वार्ता भएकाे छ । आजै यसअघि दुई चरणका वार्ता भएकोमा बुधबार...
सभामुख र पूर्वप्रधानमन्त्रीले पनि लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । वर्तमान सभामुख तथा विभिन्न पूर्व प्रधानमन्त्रीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपाल, सभामुुख अग्निप्रसाद...
Comments




