मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
शितल निवासमा फेरि संसद विघटन गर्ने प्रधानमन्त्रीको धम्की
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन गरेर निर्वाचनमा जानुपर्ने आशय व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलिय...
माधव-झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीद्वारा आयोजित चियापान कार्यक्रम बहिस्कार गर्ने भएका छन् । अध्यक्ष...
एमाले भित्रको विवाद जहाँको त्यहीँ
काठमाडौं । नेकपा एमालेभित्रको विवाद उस्तै देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षबीच सोमबार छलफल भएपनि सहमतिको कुनै...
देउवाले मुख खोले, ‘सरकारको नेतृत्व गर्न तयार छु’
बारा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशमा संकटको बेला सरकारको नेतृत्व गर्ने अवसर आएमा पछाडि नहट्ने बताएका छन् ।
बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय...
माओवादी केन्द्रको बैठक आज, बादलसहित नेतालाई कारबाही गर्ने सम्भावना
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी...
आजको मौसमः हुरी र चट्याङसहित पानी पर्ने
काठमाडौं । आज आइतबार देशका विभिन्न भागमा मौसम बदली हुने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...





