मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
आज मात्र थपिए ९२७ संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना सम्बन्धी मिडिया...
आज पनि १२ कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या १९५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल मुत्यु संख्या १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।्
स्वास्थ्य...
कपाल काट्न जाँदा सीसीएमसीको सचिवालयका सैनिकमा सर्यो कोरोना
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत एक जना कर्मचारीलाई कपाल काट्न जाने क्रममा कोरोना सरेको छ ।
छाउनीस्थित नेपाली सेनाको...
काठमाडौंमा मृत शिक्षकमा देखियो कोरोना
उदयपुर । काठमाडौंमा मृत्यु भएका एक शिक्षकमा कोरोना पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका ५२ वर्षीय उदयपुरको त्रियुगा नगरपलिका–४ का एक...
नेपाली अर्बपति विनोद चौधरीलाई कोरोना
काठमाडौँ । नेपाली अर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीलाई कोरोना पोजेटिभ देखिएको र हाल होम आइसोलेशनमै रहेको...
चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना सङ्क्रमण महिलाको मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ ।
...








