मुख्य समाचार

स्मार्ट टेलिकम घोटालाः ३० अर्बको सरकारी सम्पत्ति लुटिँदा मन्त्री खरेल बसेका थिए मौन, सिआईबी अनुसन्धानपछि पर्दाफास
काठमाडौं । राज्यले झण्डै ३० अर्ब उठाउनुपर्नेमा राज्यलाई छलेर गरिएको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गर्ने प्रकरणमा तत्कालिन मन्त्री जगदिश खरेललाई जानकारी गराइएको पाइएको...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी...

एनसेल सेयर खरिद-बिक्री प्रकरण- के भएको थियो र अहिलेको अवस्था के छ?
काठमाडौँ । नेपालको प्रमुख निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री प्रकरण विगत केही समयदेखि देशको राजनीति, कर प्रशासन र दूरसञ्चार क्षेत्रमा सर्वाधिक...

स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकका अध्यक्ष पाण्डेले कसरी भूमिका खेले ? (भाग-१)
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन निक्कै ठूलाे भूमिका खेलेको तथ्य खुलेको छ ।
लामाे प्रहरी अनुसन्धानपछि...
काठमाडौंमा एउटै मिडिया हाउसमा ९ जनालाई कोरोना पुष्टि
काठमाडौं । काठमाडौंस्थित एक प्रतिष्ठित अनलाइन मिडियामा कार्यरत ९ जनालाई कोरोना पुष्टि भएको छ । बुद्धनगरस्थित कार्यालय रहेको अनलाइन खबर डटकममा कार्यरत ९ जनालाई...
७८ हजार श्रमिक स्वदेश फर्किन चाहन्छन्
काठमाडौँ — सरकारले चार्टर उडानमार्फत विदेशमा रहेका नेपाली श्रमिक ल्याउन थालेको दुई महिना बित्यो । खाडी देशहरूमा मात्रै स्वदेश फर्कन चाहने नेपालीको संख्या ६८ हजारभन्दा...
प्रहरीमा हरेक दिन लाग्छ २३ जनालाई कोरोना
काठमाडौँ — देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने...
कोरोना सङ्क्रमणबाट हेटौँडासहित वाग्मती प्रदेशमा २९ को मृत्यु
विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।
मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको...
बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द...
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन् ।...
Comments







