मुख्य समाचार

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि अख्तियारको एक्सन- भानु, राजेश र गंगा दाहाल छानबिनमा ! (भिडियाे)
सम्पत्ति शुद्धीकरणमा तानिए भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहाल, अख्तियारको एक्सन भिडियाे हेर्नुहाेस्

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

सिइओको तलब मासिक २३ लाख, बैंक भने १ अर्ब ऋणात्मक, प्रतिसेयर आम्दानी पनि शून्यमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मासिक २३ लाख रुपैयाँ तलब बुझ्ने गर्छन्।
विगत एक दशकदेखि बैंकले उनलाई २३...

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी
काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।
उक्त इन्स्योरेन्समा अर्थसचिव...
अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ‘रुसी खोपले काम गर्छ’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले रुसले बनाएको भनिएको खोपबारेमा धेरै थाहा नभएपनि त्यो...
पैसामा ४ दिनसम्म रहन्छ कोरोना भाइरस
काठमाडौं । अहिले विश्वभरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । नेपालमा पनि दिनदिनै संक्रमित बढीरहेका छन् । चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन अनुरोध...
अटेर गरेर यसपाली तीज मनाए एक महिना जेल
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले यस पटक काठमाडौं उपत्यकामा तीज मनाउन प्रतिबन्ध लगाएको छ ।
कोरोनाको संक्रमण बढेर गएपछि भदौ १५...
सिन्धुपाल्चोकमा भोलिदेखि लकडाउन
छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले जनाई भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार...
साउनमा मात्र पर्सामा कोरोनाबाट २२ को मृत्यु
काठमाडौं । साउन महिनामा मात्र पर्सा जिल्लामा कोरोनाका कारण २२ जनाको निधन भएको छ ।
नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जनाको कोरोनाबाट पुनः...
रोकिए त्रिविका सबै परीक्षा, अब कहिले हुन्छ ?
काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको...
Comments






