मुख्य समाचार

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी
काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।
उक्त इन्स्योरेन्समा अर्थसचिव...

स्मार्ट टेलिकम घोटालाः ३० अर्बको सरकारी सम्पत्ति लुटिँदा मन्त्री खरेल बसेका थिए मौन, सिआईबी अनुसन्धानपछि पर्दाफास
काठमाडौं । राज्यले झण्डै ३० अर्ब उठाउनुपर्नेमा राज्यलाई छलेर गरिएको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गर्ने प्रकरणमा तत्कालिन मन्त्री जगदिश खरेललाई जानकारी गराइएको पाइएको...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी...

एनसेल सेयर खरिद-बिक्री प्रकरण- के भएको थियो र अहिलेको अवस्था के छ?
काठमाडौँ । नेपालको प्रमुख निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री प्रकरण विगत केही समयदेखि देशको राजनीति, कर प्रशासन र दूरसञ्चार क्षेत्रमा सर्वाधिक...
१८ दिनदेखि आईसीयूमा उपचाररत पुरुषको कोरोनाबाट निधन
धनुषाको जनकपुरधाममा फेरि एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय...
एनआरएन इन्फ्रास्टक्चरमा ३ लाख २० हजारले पाए गोलाप्रथाबाट १० कित्ता सेयर
काडमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको...
वीरगन्जमा अस्पतालका स्टाफ, प्रहरी र कर्मचारीलाई कोरोना पुष्टि
काठमाडौं । वीरगन्जमा ९ प्रहरी, अस्पतालका स्टाफ तथा कर्मचारीसहित ५५ जनामा कोरोना पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९...
थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, जिल्लाकाे नाम सहित
नेपालमा पछिल्लाे समय थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...
काठमाडौँको पुतलीसडकमा आगलागी
काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । ...
जनकपुरधामका मृतकमा कोरोना पुष्टि
जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा...
Comments








