मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
एटीएम फिल्म निर्देशक भन्छन्– ‘फिल्म छाडा हैन, वयस्क हो व्यबस्थित...
चलचित्र निर्माता संघले एटीएम फिल्ममा देखाइएका दृष्य र डाइलगहरु अश्लिल भएको भन्दै आपत्ति जनाएपछि निर्देशक नवीन सुब्बाले त्यसलाई अस्वीकार गरे । उनले के भने...
यस्तो छ पत्रकार रविन्द्र मिश्र अभिनित हाइवेको गीत
बिबिसी नेपाली सेवाका प्रमुख तथा स्तम्भकार रबिन्द्र मिश्र समेतको अभिनय रहेको नेपाली चलचित्र हाइवेको गीत यतिबेला चर्चा बटुल्ने प्रयासमा छ ।
आज सांझ ७...
चलचित्र एटिएम छाडा बनाएको भन्दै निर्मातालाई ४८ घण्टे अल्टिमेटम
पछिल्लो समय नेपाली चलचित्रले समाजप्रति उत्तरदायीताको बाटोलाई लात हानेर अघि बढेका छन् । यतिसम्म कि ती केही चलचित्रहरु सँगै परिवार बसेर हेर्नै नसकिने दृश्यका...
मायाज वारमा बैंशको बार चाँही खै त ?
नेपाली कथानक चलचित्र Mayas Bar मा, मायाको बार त के कस्तो छ चलचित्र नहेरि यसै भन्न सकिदैन तर चलचित्रमा बैंशको बार भने भाँचिए जस्तो...
नांगिएरै छाडिन् पुनम पाण्डे
कहिले देखाउँछु भनेर हल्ला गरेर त कहिले नांगिन्छु भनेर चर्चामा आईरहने इन्डियन मोडल पुनम पाण्डे नांगिएकी छन् ।
उनले शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सले...
विवाह नै नभई हनिमुनको चटारो छ नायिका इशालाई
बलिउड नायिका इशा देवलको बिहे भएको छैन तर उनलाई हनिमुनको हतारो बढ्न थालेको छ ।
भारतिय व्यापारी प्रेमी भरत तख्तनीसँग गत १२ जुलाईमा इन्गेजमेन्ट...








