मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

अटेनन् जनताको राय सुझाव, मन्त्री बन्न डिग्री पढ्न नपर्ने

काठमाडौं २९ भदौं । संविधानसभाबाट धमाधम नेपालको नयाँ संविधानका धाराहरु पारित भईरहँदा जनताका महत्वपूर्ण राय सुझाव भने छुटेका छन् । साना र मनोनित सभासदले जनताले...
Humagainbasanta

नेपाल बन्दको प्रभाव देशैभर, ५० बढी कार्यकर्ता पक्राउ

३१ साउन । प्रदेश सीमांकन र नयाँ संविधानको मस्यौदाको विरोधमा नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपाल लगायत विभिन्न राजनीतिक दलको आह्वानमा गरेको नेपाल बन्दको प्रभाव...
Humagainbasanta

जनताले ठूलो चुनौतीको सामना गरिरहेका छन् : प्रधानमन्त्री

३१ साउन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले अहिले ठूला चुनौतीको सामना गरिरहेको बताएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त अरब इमिरेट्स (युएइ)को...
Humagainbasanta

चीन र भारतलाई खबरदारी गर्न राष्ट्रियताको झण्डा उठाएका हौं : किरण

काठमाडौ, ३० साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकार र प्रतिपक्ष दुवैको दलालीकरण प्रवृत्तिले राष्ट्रियता र जनतन्त्र तथा जनजीविकाको समस्या बढेको बताएका...
Humagainbasanta

निकटस्थबाटै पार्टीभित्र एक्लिदैं प्रचण्ड

साउन । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनका निकटस्थ नै टाढिएका छन् । नयाँ संविधानको मस्यौदा तयार गर्ने क्रममा अध्यक्ष प्रचण्डले ६...
Humagainbasanta

बन्दले जाजरकोटका ९० हजार बालबालिका पढार्इबाट वञ्चित

२९ साउन । जाजरकोटमा सोमबारदेखि भएको अनिश्चितकालीन बन्दका कारण ९० हजार विद्यार्थी बढ्नबाट वञ्चित भएका छन् ।  मध्यपश्चिमको प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने, ६ नं को...