मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
spot_imgspot_img
अर्थ खबर
Humagainbasanta

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल राजपत्रमा प्रकाशन हुँदै

काठमाडौँ, २६ कात्तिक । झन्डै अढाई दसकदेखि निर्माणको चर्चामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने क्षेत्रफल यसै वर्ष सरकारले राजपत्रमा प्रकाशन गर्ने भएको छ । ...
Humagainbasanta

अख्तियारको निर्देशनमा एकै विद्यालयका एघार शिक्षक निष्कासित

कैलाली, २६ कात्तिक । अख्तियार दुरुपयोग अनुन्सधान आयोगको निर्देशनमा कैलालीको लम्कीचुहा नगरपालिका– १२ मा रहेको राष्ट्रिय माविका ११ शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले निष्कासित गरेको...
Humagainbasanta

मोदी आउने भएपछि सिँगारियो जनकपुर

जनकपुर, २४ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन आगामी ९ गते जनकपुरको बाटो हुँदै राजधानी जाने भएपछि अहिले जनकपुरको मठ...
Humagainbasanta

सार्क विशेष आलेख शक्ति राष्ट्रहरूको चासोको केन्द्र बन्दैछ सार्क

किरण भट्टराई काठमाडौँ, २३ कात्तिक । स्थापनाकालका वर्षमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई होच्याएर ‘गरिबहरूको क्लब’ भनिन्थ्यो । तर अहिले समय र परिवेश...
Humagainbasanta

रक्तसञ्चार केन्द्रमा रगतको अभाव

काठमाडौँ, २३ कात्तिक । केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ । लगातार परेका चाडपर्व र नजिकिएको १८औँ सार्क शिखर सम्मेलनका कारण रगत सङ्कलन...
Humagainbasanta

कसैको डर धम्कीबाट संविधान निर्माण प्रक्रिया रोकिदैन : प्रधानमन्त्री

काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबाटै राजनीतिक अस्थिरताको अन्त्य हुने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालयमा...