समाचार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को...

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...

वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्धारा बदर
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले...

एनआईएमबीका डिसिओ भन्छन्– ‘एनसेलसँग कुरा गरी लिलाम मिलाउने भन्ने कुरा पछि मात्र थाहा पाए’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिओ महेश शर्माले कानुन विपरित काम गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने जनाएका छन् ।
इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट...
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौँ, १६ मङ्सिरः सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस...
एनपीएल खेल्न शिखर धवन आईपुगे नेपाल
काठमाडौं १४ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् । उनी कर्णाली याक्सको टिमबाट खेल्ने छन्...
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
बागलुङ ११ मङ्सिरः विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको...
एकैदिन १५ हजार बढीले घट्याे सुनकाे मुल्य
काठमाडौँ, १० मङ्सिर । सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा...
कांग्रेस सभापतिले भने- ‘बीआरआई अनुदानमा मात्र लिन्छाैं’
काठमाडाैं । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग...
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
आइतबार...
Comments








