समाचार

बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
काठमाडौं। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतमा सक्रिय रहेको वाईसिएल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन...

रवि लामिछानेको संयोजनमा बसेको सर्वदलीय बैठकले गर्यो १० निर्णय
काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेकाे संयाेजनमा आज सिंहदरबारमा बसेकाे सर्वदलीय बैठकले १० वटा निर्णय गरेकाे छ ।
उद्धारमा मानवीय स्वयमसेवकका रूपमा खटिन दलका नेता...

चिनियाँ दूतावासले भन्यो-‘बाढीको चेतावनी दिएन भन्नु गलत’
काठमाडाैं । काठमाडौंस्थित चिनियाँ दूतावासले बाढीको चेतावनी दिएन भनेर लागेको आरोपलाई खण्डन गर्दै आपत्ति जनाएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत उसले चेतावनी दिएन भन्ने धारणामा...
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ ।
निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत...
नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम
काठमाडाैं २४ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी...
यी हुन् जनमत पार्टीबाट समानुपातिक सदस्यमा छानिएका उम्मेदवारहरु
जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो ।...
आज बुधबार यस्तो छ सुनचाँदीको मूल्य
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार...
तारा एयरको जहाजमा चरा ठोक्कियो
नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।
दिउँसो करिब...
न्यायाधीशमाथि नै बलात्कारको आरोप
काठमाडाैं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।
पीडितले आफूलाई बन्धक बनाएर यौन...









