समाचार

शव गाड्न हुन्न भन्ने कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनका लागि टिमुरे सरुवा गरियो
काठमाडौं । रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको विषयमा फेसबुकमा आलोचना गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ...

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौं आईपुग्यो
काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला...

माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
काठमाडाैं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ ।
अविरल...

त्रिशूली ‘थ्रि–ए’ भित्रै अझै उद्दारको आशमा कामदारः बल्ल आयोजना सुरुङमा अक्सिजन पठाइयो
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको...
ह्वातै बढ्यो सुनचाँदीको मूल्य
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज...
तालाबन्दी गर्न नदिएपछि नगरपालिकाको कार्यालया तोडफोड
तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको...
आज पनि सुनको मूल्य बढेर कारोबार
काठमाडौं । आज पनि सुनको मूल्य बढेर कारोबार भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९६...
ऊर्जामन्त्री भुसालसँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौँ ५ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको...
अग्निपीडितलाई कोरियामा कार्यरत नेपालीको सहयोग
काठमाडौं ५ फागुन । खोटाङको एक अग्निपीडित परिवारलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका २ का अग्निपीडित जसबहादुर...
फेरि बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य
काठमाडाैं ५ फागुन । सुनचाँदीको भाउ फेरि महंगिएको छ । फागुन ५ गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल...






