समाचार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को...

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...

वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्धारा बदर
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले...

एनआईएमबीका डिसिओ भन्छन्– ‘एनसेलसँग कुरा गरी लिलाम मिलाउने भन्ने कुरा पछि मात्र थाहा पाए’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिओ महेश शर्माले कानुन विपरित काम गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने जनाएका छन् ।
इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट...
वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ, आँखामा लेन्स र तासमा चिप्स जडान गर्थे
काठमाडौँ । काठमाडौँको ठमेलमा सञ्चालित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई क्यासिनामा डमी खेलाडी तयार...
बहुविवाहदेखि जेनजी आन्दाेलनसम्मका फरार ५ पाँच जना पक्राउ
दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी तथा जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड गरी फरार भएका पाँच जना कैदी तथा...
१३ सहसचिवको हेरफेर, ६ जिल्लाका सीडियो फेरिए (नामावलीसहित)
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी...
रास्वपा र मेयर शाह पक्षबीच सहमति, बालेन प्रधानमन्त्री, रवि सभापति
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक भएर अघि बढ्न सहमत भएका छन् ।
दुवै पक्षका दुई-दुई जना रहेको...
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
गण्डकी । आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा...
सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक...
Comments








