समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
राजधानीका कुख्यात ६४ जना डन एकाएक प्रहरी घोरमा
असार ९ – दीपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायत डनहरुलाई आज बिहान...
खेल सम्पन्न जर्मनीद्वारा २ का विरुद्ध ग्रिसमाथि ४ गोल प्रहार ...
Good Bye, Live Update:
2-23 : खेल सकिएको छ । जर्मनीले २ का विरुद्ध ग्रिसलाई ४ गोल गरेको छ ।
2-20 : खेलको 88 औँ मिनेटमा...
यस कारण पुगिन् चपली हाइटकी नायिका बिनिता बराल प्रहरी चौकी i
मोबाइल, फेसबुक, इमेल र फोन मार्फत निरन्तर अश्लील गाली- गलौज र धम्की
आएपछि नायक राज घिमिरेले मोडल दिक्पाल कार्कीलाई किटानी जाहेरी सहित बुधबार
जावलाखेल...
दलाई लामाले भने – “बुद्धमार्गको उद्गम थलो नेपाल होइन भारत हो”
असार ८ – तिब्बती धार्मिक नेता दलाई लामाले बुद्धमार्गको उद्गम थलो नेपाल नभएर भारत भएको सार्वजनिक अभिव्यक्ति दिँदै नेपाल विरुद्ध वाकयुद्ध र भ्रामक युद्ध...
पूर्व युववराज्ञी हिमानी शाह पुगिन् जानकी मन्दिर I
असार ८ – पूर्व युववराज्ञी हिमानी शाह आज जानकी मन्दिर पुगेकी छन् । हिमानी ट्रस्टका अध्यक्ष समेत रहेकी हिमानीले आज बिहान जानकीमन्दिरमा पुगेर पूजाअर्चना...
नायक आर्यन सिग्देलको रुममा आगो लाग्यो
असार ८ – नेपाली
लभ स्टोरीमा
खप्पीस अभिनय
गरेर दर्शकको
मन जित्न
सफल नायक
आर्यन सिग्देलको
कोठामा गएराति
एक्कास आगलागी
भएको छ
।
लगभग तीन महिना
अघि लाजिम्पाटको
डेराबाट महाराजगंज
सरेका अभिनेता
आर्यन सिग्देलको
कोठामा आगलागी
भएको हो
।
मध्यरातमा किचेनका ग्यास
लिग भएर
आगलागी...








