समाज

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

बैंकले गुनासो नसुने उजुरी गर्दा ३३ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाइने
नयाँदिल्ली । बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सुनुवाइ नगरेमा अब भारतीय उपभोक्ताले भारतीय रिजर्भ बैंक (आरबीआई) को ओम्बड्सम्यानमा उजुरी गरेर ३३ लाख भारतीय...

प्रधानमन्त्री भन्छन्- ‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’
काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आज उनले हाल ३३ वटा...

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने २८ वर्षीय युवक समातिए
काठमाडौं । बाइनान्स मार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ...
एमालेद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा....
नारायणगढ–पथलैया सडकखण्ड फ्लाइओभरसहित विस्तार हुने
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक फ्लाइओभरसहित विस्तार गरिने भएकाे छ ।
उक्त सडकखण्ड विस्तारका लागि ठेक्का आह्वानको काम अन्तिम चरणमा...
एनपीएलमा सट्टेबाजी गराएको अरोपमा ८ जना पक्राउ
काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट...
एकै जिल्लामा थपिए १८ हजार १९५ नयाँ मतदाता
नेपालगञ्ज । आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ...
चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी फेला पारी प्रहरीले धनीलाई...
काठमाडौं । विभिन्न समयमा चोरी भएको ५१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी प्रहरीले सवारीधनीलाई बुझाएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा...
यसअघि बढुवामा छुटेका अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस
काठमाडौँ । नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयअन्तर्गको बढुवा...








