समाज

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

बैंकले गुनासो नसुने उजुरी गर्दा ३३ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाइने
नयाँदिल्ली । बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सुनुवाइ नगरेमा अब भारतीय उपभोक्ताले भारतीय रिजर्भ बैंक (आरबीआई) को ओम्बड्सम्यानमा उजुरी गरेर ३३ लाख भारतीय...

प्रधानमन्त्री भन्छन्- ‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’
काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आज उनले हाल ३३ वटा...

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने २८ वर्षीय युवक समातिए
काठमाडौं । बाइनान्स मार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ...
पत्रकार पन्त गोरखाबाट उम्मेदवार सिफारिस
काठमाडाैं । पत्रकार अर्जुन पन्त गोरखाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनको नाम सिफारिस भएको हो ।
शनिबार...
आगामी निर्वाचनमा गोरखा-१ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा
काठमाडाैं । जेन–जी आन्दोलनपछि चर्चित बनेका सुधन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार उनले...
आगामी निर्वाचनः आयोगद्धारा १० लाख नमूना मतपत्र छपाई सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले नमूना मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको...
कुलमानको राजीनामापछि रिक्त मन्त्रालयः यी मन्त्रीले पाए थप मन्त्रालय
काठमाडौँ । कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि घिसिङले सम्हाल्दै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री रिक्त भए भने...
भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा उपलब्ध गराउने ट्रम्पको घोषणा
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन् । उनले...
पाँच वर्ष सेवा गरेको कर्मचारीलाई एक तह बढुवा गर्न माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले उठाएका माग, मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ ।
यही पुस २० गते सम्पन्न केन्द्रीय...








