काठमाडौं । चन्द्रागिरी नगरपालिकामा मात्र उपत्यका बाहिरबाट आउनेको संख्या झण्डै १५ सय रहेको पाइएको छ । नगर प्रमुख (मेयर) घनश्याम गिरीले हजार भन्दा बढी झण्डै १५ सय जना नगरपालिकामा बाहिरबाट आएको पाइएको जानकारी दिए ।
उपत्यका बाहिरबाट आउनेमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि चन्द्रागिरी नगरपालिकाले तथ्यांक संकलन गरेर आजदेखि आरडिटी चेक परीक्षण गराउन थालेको छ । मेयर गिरीका अनुसार आरडिटी परीक्षणका लागि १ हजार किट ल्याईसकिएको छ ।
चन्द्रागिरीले बाहिरी जिल्लाबाट आउनेको आरडीटी परीक्षण सुरु गरे पनि उपत्यकाका अन्य महानगर तथा नगरपालिकाले खासै चासो नदिएको पाइएको छ । अन्य कतिपय स्थानीय तहमा तथ्यांक संकलन लगायतको काम नगरी बसेको समेत पाइएको छ ।
यी समाचार छुटाउनु भयाे की ?
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?
धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा
काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि
शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना
भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)