काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ भक्तपुरमा ३ ललितपुरमा १ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले उनीहरुबारे ठेगाना खुलाएको छैन ।
यी पनि पढ्नुहाेस्
काठमाडौंमा चार जनामा कोरोना पुष्टि, भक्तपुर कमलविनायकमा पनि कोरोना संक्रमित फेला
धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा
काठमाडौंमा भेटिए कोरोनाका दुई संक्रमित, अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि
काठमाडौंमा निको भएर घर फर्किएकामा फेरि देखियो कोरोना
Comments







