मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
मुखमै आएको प्रधानमन्त्री पद पनि कांग्रेसबाट फुत्किने बढ्दो सम्भावना
पुस ३० । संविधानसभाको दोस्रो निर्वाचनपछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसले स्वतः रुपमा सरकारको नेतृत्व गर्नुपर्ने हुन्छ । अतः कांगेसको पनि सभापति प्रधानमन्त्री...
सूचना संकलनका लागि अमेरिकाबाट उडाइएको बेलुन हुम्लामा अलपत्र
पुस ३० । अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हुम्लाको उत्तरी क्षेत्रस्थित डाँडामा पुगेर अलपत्र परेको छ।
शनिबार राति ८:४५ बजे हुम्ला पुगेको...
प्रचण्डको दस्तावेजमा बाबुरामको चित्त बुझेन, सानेपामा छुट्टै भेला
पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालद्धारा माघ २ देखि सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने दस्तावेजमा बरिष्ठ नेता बाबुराम भट्टराईले असहमति जनाएका छन्...
संविधानसभा विघटन नगरे वैकल्पिक बाटो रोज्छौं : विप्लव
पुस २९ । नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द विप्लवले संविधान सभा खारेज गरेर सर्वपक्षीय गोलमेच सभा नगरे वैकल्पिक बाटो रोज्ने चेतावनी दिएका छन् ।
धनकुटा सदरमुकाममा...
युएईसँग नेपाल १ सय २ रनले पराजित
पुस २९ । एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई युएईले १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ
यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका...
३ मधेशवादी दल मिलेर चौथो शक्ती बन्दै
पुस २८ । सबिंधान सभाको निर्वाचनमा मधेशवादी दलहरु सोचे जस्तो नतिजा आफनो पक्षमा नजिता आएपछि तीन मधेसवादी दल एकीकरण गर्ने भएका छन् ।
मधेसी जनाधिकार...








