मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : प्रथम राष्ट्रपति यादव (अन्तर्वार्ता)
जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट...
नेपालकाे बनेकाे ‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको...
कुलमानलाई विद्युत प्राधिकरणको पुनः प्रमुख बनाउने प्रस्ताव मन्त्रीपरिषदमा अड्कियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रीपरिषदमा अड्किएको छ । चार वर्षे कार्यकाल सकाएर कुलमान बिदा भएपनि...
अहिलेसम्मकै सबैभन्दा बढी काेराेना संक्रमित आज थपिए
काठमाडौं । नेपालमा एकैदिन आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।...
कोरोना संक्रमित कांग्रेसका महामन्त्री डा. कोइरालामा ज्वरो बढेपछि अस्पतालमा भर्ना
काठमाडौं । कोरोना पोजेटिभ देखिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई ज्वरो बढेपछि अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा...
बिहानै ६ रेक्टरकाे भूकम्प, काठमाडाैं उपत्यकासहित पुर्वी नेपालमा धक्का
काठमाडौं । बुधबार बिहानै काठमाडाैं उपत्यकासहित पुर्वी नेपालका अधिकांश जिल्लामा महसुस हुने गरि ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे भूकम्प...








