मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

पिआरधारी जापानका लागि प्रस्तावित राजदूतको यात्रामा ब्रेक, आफैं लिए नाम फिर्ता
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको राजदूत बन्ने सपनामा ब्रेक लागेको छ । पिआरको विषयमा प्रश्न उठेपछि उनी आफैंले नाम फिर्ता लिएका...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
सांसदको छातीमा त्रुटिपूर्ण लोगो
काठमाडौं : देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फे¥यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको...
आइतबार देशभर थपिए ६४१ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि...
एकैदिन राजधानीमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
काठमाडौँ । संघीय राजधानी अर्थात काठमाडौं उपत्यकामा आइबार आजसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १७२ संक्रमित...
विराटनगरमा थप ४३ सङ्क्रमित
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख...
मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प, किन्ने भन्दा बेच्ने धेरै
कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी...
वडा सदस्यलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका...








