मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

पिआरधारी जापानका लागि प्रस्तावित राजदूतको यात्रामा ब्रेक, आफैं लिए नाम फिर्ता
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको राजदूत बन्ने सपनामा ब्रेक लागेको छ । पिआरको विषयमा प्रश्न उठेपछि उनी आफैंले नाम फिर्ता लिएका...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
पर्सामा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण
पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि २१ साउन, वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
अख्तियारका २० कर्मचारीलाई काेराेना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार...
फेरी फेरि जोर बिजोर प्रणाली
काठमाडौं । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि सरकारले आजदेखि सवारी साधनमा फेरि जोर बिजोर प्रणाली लागू गरेको छ...
देशभर थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय...
उपत्यकामा ६१ जनामा कोरोना संक्रमण
नेपालमा बुधबार काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा...
कोभिडमा लापरवाही बढ्यो : अटेर गरे कैद
विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको...







