मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
शवदाह गृहको ताल्चा फोडेर संक्रमितको अन्त्येष्टि
काठमाडौँ — कलेजोको बिरामी ५६ वर्षीय पुरुषको बुधबार साँझ ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भयो । कोरोनाकै कारण मृत्यु भएको रिपोर्ट पनि आयो ।...
नेपालमा थप १७० जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा आज शुक्रबार हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो ।...
कोरोना जितेर आठ जना घर फर्किए
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका...
कर केमा घट्यो, केमा बढ्यो ?
काठमाडौँ — सरकारले लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षको...
१० युनिटसम्म खपत गर्नेलाई अब निःशुल्क विद्युत
काठमाडौं । अब १० युनिटसम्म खपत गर्नेले निःशुल्क विद्युत पाउने भएका छन् । सरकारले १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिने घोषणा गरेको...
सरकारले २ लाखलाई रोजगारी दिने, ११ अर्ब ६० करोड विनियोजन
काठमाडौं । सरकारले २ लाखलाई रोजगारी दिने गरी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको हो ।...








