मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
कानुन र शहरी मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिको कार्यालयद्धारा तोकियो
काठमाडौं । रिक्त रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...
सभामुख चयन: कसलाई खाेजिरहेका छन् ओली ? के चाहन्छन् प्रचण्ड !
काठमाडौं । नयाँ सभामुख चयन गर्ने विषयमा सत्तारुढ नेकपा नै सकसमा परेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकटलाई...
किन भइरहेकोछ देशभर वर्षा र हिमपात, कहिले हुन्छ माैसममा सुधार
काठमाडौं । सामान्यतया चिसोका कारण हरेक वर्ष जसो नै पुस माघमा वर्षा र हिमपात हुने गर्दछ । यस वर्ष भने पश्चिमी न्यूनचापीय वायुको प्रभावले...
इरानीद्वारा अमेरिकी राष्ट्रपतिको टाउकाको मूल्य ८ अर्ब रुपैयाँ ताेकियाे
काठमाडौं । अमेरिकाले हवाई हमला गरी आफ्ना सर्वोच्च सैनिक कमाण्डर क्वासिम सुलेमानी मारिदिएपछि इरानी नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकको मूल्य तोकेका छन्...
कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा...
मडारिदैं तेस्रो विश्वयुद्धको कालो बादल
काठमाडौं । विश्वभर पुनः एक पटक तेस्रो विश्व युद्धको सन्त्रास फैलिएर गएको छ । अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी इरानी कुद्स फोर्सका प्रमुख कासिम सोलेमानीको...








