मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
बूढीगण्डकी नदीमा नुहाउन गएका दुई विद्यार्थीको डुबेर मृत्यु
धादिङ, २१ चैत । गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५...
दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा
रोल्पा, २१ चैत । बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खर्कबहादुरले...
दुवै कार्यदलले बुझाए प्रतिवेदन -९ वैशाखमा पार्टी एकता गर्न प्रस्ताव
समितिलाई नै चुनाव चिह्न र जनयुद्धबारेको विवाद मिलाउने जिम्मा काठमाडाैं २० चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको खाका तय गर्न...
६० सदस्यीयसम्मको प्रधानमन्त्री ओलीको भारतीय भ्रमण टोली
काठमाडौं २० चैत । आगामी २३ चैतदेखि भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोली बढीमा ६० सदस्यीयसम्मको हुने भएको छ...
किस्टकै बाटोमा एनआईसी एसिया बैंक, दिनदिनै जोखिम उन्मुख
काठमाडौं २० चैत । निक्कै आक्रमक रुपमा बजार र प्रचार एकैसाथ विस्तार गरेको एनआईसी एसिया बैंक सम्भावना भन्दा पनि अब जोखिमको मुखतिर दिनदिनै धकेलिन...
अहिलेको व्यवस्थामाथि नै प्रहार गर्दै सरकारद्धारा गणतन्त्रकै बिदा खारेज
काठमाडौं २० चैत । वर्तमान केपी ओली नेतृत्वको सरकारले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको मुलुकमा गणतन्त्र दिवसको बिदा हटाएर व्यवस्थामाथि प्रहार गरेको छ ।
बग्रेल्ती...







