मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालय
धनुषा, १३ फागुन । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।
जचुकालीको चार तल्ले...
बलिउड चर्चित अभिनेत्री श्रीदेवीकाे हृदयाघातबाट निधन
काठमाडौं । ८० को दशकमा बलिउड कब्जा गर्न सफल भारतीय अभिनेत्री श्रीदेवी हृदयघातका कारणा मृत्युको मुखमा पुगिन् ।
हृदयघातका कारण युएईको दुबईमा शनिवार उनको ५४...
प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
१२ फागुन, सुर्खेत । प्रदेश ६ को नाम कर्णाली राखिएको छ । प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले राजधानीको नाम कर्णाली नामकरण गरेको हो ।...
न्यायाधीश परीक्षा- ३० पद, चार सय २४ जनाकाे आवेदन, १६ जना...
काठमाडौं १२ फागुन । न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको...
दुवै दलभित्र मन्त्री छान्न सकस्, माओवादीमा तीन भाईलाई, एमालेमा ओलीलाई जिम्मा,...
काठमाडौं ११ फागुन
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र नेकपा माओवादी दुवै दलले मन्त्री छान्न सकेका छैनन् । दुई दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा मिलाउन...
पार्टी एकता हुने भएपछि एमालेले पार्टी संगठन र भातृ संगठनको अधिवेशन...
काठमाडौं ११ फागुन
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने भएपछि पार्टी संगठन र भातृ संगठनको अधिवेशन गर्न रोक लगाएको छ । पार्टी विस्तार,...








