मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
यसरी टुंगिदैछ मन्त्रालय भागबन्डा
काठमाडाैं ९ फागुन। ओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ ।
एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर...
कस्ताे बन्दैछ एकीकृत पार्टी !
काठमाडाैं ९ फागुन
पार्टी एकतामा सहमत भउका एमाले माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ?दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान्...
माओवादीबाट सरकारको नेतृत्व बादलले गर्ने, आजै साँझ प्रचण्डले ओलीलाई नाम दिने
काठमाडौं ८ फागुन
नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी बरिष्ठ नेता रामबहादुर थापा बादलले गर्ने भएका छन् ।
पार्टी संसदमा अध्यक्ष पुष्पकमल दाहालपछि दोस्रो बरियतामा उनी रहेकाले...
राष्ट्रपतिद्धारा एउटा सरकारलाई एउटा चश्माले अर्कोलाई फरक चश्माले हेरियो : कांग्रेस
काठमाडौं ८ फागुन
नेपाली कांग्रेसले राष्ट्रपतिले एउटा सरकारलाई एउटा चश्मा र अर्को सरकारलाई फरक चश्माले हेरेको आरोप लगाएको छ ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा...
हामी एकै कम्युनिष्ट पार्टी भइसक्यौं : प्रचण्ड
काठमाडौं ८ फागुन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सैद्धान्तिक र व्यवहारिक किसिमले एकै कम्युनिष्ट पार्टी भइसकेको बताएका...
अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता, एमालेसँग एकताबारे जिज्ञासा
काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता...








