मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
बाबुराम भट्टराई एमसिसी भनेर उफ्रिए, प्रचण्डसहितका नेता तीन छक्क
काठमाडाैं १० पुष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवाले बाेलाएकाे बैठकमा अरूलाई नै चकित पार्ने गरि एमसिसीकाे विषयमा बाेलेकाे रहस्य खुलेकाे...
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण
काठमाडौँ १० पुष । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी...
महिलाको मुखबाट पुरुषले सुन्न चाहने यस्ता छन् ६ कुरा
महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी उनीहरुको लुक, पहिरन, काम, पेशा वा अन्य चिजको विषयलाई लिएर उनीहरु प्रशंसा...
वैदेशिक रोजगारीमा जानेलाई ५ लाख जोन्सन खोप
काठमाडौं ९ पुस । वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकतादिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन...
लक्ष्मी, केपी र घोराही सिमेन्टमा शंस्कास्पद लगानी, राज्य बेखबर
काठमाडौं ९ पुष । कालो धनलाई विभिन्न माध्यमबाट नेपालमा ल्याएर सेतो बनाउने गरेको विषय कुनै नौलो हैन, अहिले आएर तीन वटा सिमेन्ट उद्योगमा पनि...
कसरी भेटिए बहालवाला एसएसपी सरकारी निवासमै मृत
काठमाडौँ ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् । संघीय प्रहरी...








