मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
मोदी आउने भएपछि सिँगारियो जनकपुर
जनकपुर, २४ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन आगामी ९ गते जनकपुरको बाटो हुँदै राजधानी जाने भएपछि अहिले जनकपुरको मठ...
सार्क विशेष आलेख शक्ति राष्ट्रहरूको चासोको केन्द्र बन्दैछ सार्क
किरण भट्टराई
काठमाडौँ, २३ कात्तिक । स्थापनाकालका वर्षमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई होच्याएर ‘गरिबहरूको क्लब’ भनिन्थ्यो । तर अहिले समय र परिवेश...
रक्तसञ्चार केन्द्रमा रगतको अभाव
काठमाडौँ, २३ कात्तिक । केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ । लगातार परेका चाडपर्व र नजिकिएको १८औँ सार्क शिखर सम्मेलनका कारण रगत सङ्कलन...
कसैको डर धम्कीबाट संविधान निर्माण प्रक्रिया रोकिदैन : प्रधानमन्त्री
काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबाटै राजनीतिक अस्थिरताको अन्त्य हुने बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालयमा...
बंगाल गुप्तचरको रिपोर्ट : नेपाल–भारत सीमा क्षेत्र अातंकवादीको सेल्टर बन्दै
कार्तिक २१, काठमाडाैं । भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको ‘सेल्टर’ बनेको बंगालको गुप्तचर विभागले दावी गरेको छ ।
विभागले बंगाल...
‘पार्टी बचाउने भए भाइलार्इ सभासदबाट फिर्ता बोलाउनाेस्’
कार्तिक २०, काठमाडाैं । राप्रपा नेपालका चार भातृसंगठन प्रमुखले गणेश थापालाई तत्काल सभासद्बाट फिर्ता बोलाउनु पर्ने माग राखेका छन । राप्रपा नेपाल सम्वद्ध चार...







