मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त
काठमाडौं २ असोज
सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । उनलाई आज बसेको मन्त्रीपरिषद बैठकले निलम्बन गरेको हो ।
सरकारले उनलाई...
गाउँपालिका अध्यक्षलाई अपहरणपछि विप्लव समूहले भोकभोकै जंगल हिँडाए
काठमाडाैं २ असाेज
‘अपहरण गरेपछि रातभर र दिनभर जंगलैजंगल हिडाए,’, अपहरणमुक्त गरिएपछि रोल्पाको थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीले पत्रकारसँग भने, ‘हुस्सु लागेको र पानी परिरहने...
अदालतले धुलो धुँवाले बिरामी भए निःशुल्क उपचार गर्नु भनेपछि सरकारले गर्यो...
काठमाडौं १ असोज
राजधानी काठमाण्डौमा अब तपाईलाई धुलो वा धुवाँले असर गर्यो भने सरकारलाइ निशुल्क उपचार गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि सरकारले सबै स्थानीय...
अब बस्ने मन्त्रीपरिषद बैठकबाट आयल निगम प्रमुख खड्का बर्खास्त हुने
काठमाडौं १ असोज
गोपाल खड्का
जग्गा खरिद प्रकरणमा व्यवस्थापिका संसदका विभिन्न समितिले दोषी ठहर गर्दै कारबाही सिफारिसमा परेका नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई अब बस्ने...
विप्लवको कब्जामा रहेका थवाङ गाउँपालिकाका अध्यक्ष छुटे
काठमाडौं १ असोज
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको अपहरणमा परेका थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती मगर अपहरणमुक्त भएका छन् ।
२९ भदौ रातको समयमा थवाङको कोइजाबाङबाट...
पशुपति परिसर, क्यामेराका २० नजर (फोटोफिचर र भिडियो)
काठमाडौं १ असोजविश्व सम्पदा सुचिकृत पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ ।
विश्वका हिन्दू धर्मावलम्बीहरुको लागि त यो...






