मुख्य समाचार

सेयर कारोबार र लगानीकर्ताका लाखौं दस्ताबेज ह्याकरको पहुँचमा, आज नेप्सेमा कारोबार नै अवरुद्ध
काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका...

पहिलो साता लगत्तै भिषण वर्षाः कहाँ कस्तो प्रभाव पर्छ ? यो कस्तो प्रणाली हो र हल्ला कति सत्य ?
काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने संकेत अहिलेका मौसम पूर्वानुमान मोडेलहरूले दिएका छन्।
बंगालको खाडी र अण्डमान...

अनलाइनखबरको ‘प्रभावशाली ४० मुनिको ४०’ मा छानिएकी रश्मीको हातमा कसरी लाग्यो हत्कडी ?
काठमाडौं । अनलाइनखबरले हरेक वर्ष ४० वर्षमुनिका प्रभावशाली ४० युवा युवतीलाई छनोट गर्छ । २०८२ सालमा त्यहीँ प्रभावशालीको सुचीमा रश्मि पन्तलाई पनि छनोट गरेको...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...
मन्त्रिपरिषद विस्तारमा जुटे प्रधानमन्त्री, आजै सत्तारुढ दलको बैठक
काठमाडौं २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री दाहालले बुधबारदेखि छलफल थालेका छन्।
पुस २६...
प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित
बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको...
आखिर, कहाँ छ पैसा ?
काठमाडौँ — मुलुकमा ९ महिनादेखि सवारीसाधन भित्रिएका छैनन्, सुनचाँदीलगायत बहुमूल्य सामग्रीको आयात घटेको छ, निर्माण ठप्प छ, व्यवसाय अधोगतिमा छ । उद्योगी–व्यवसायी भन्छन्, लगानी गर्न...
शेअर बजार उकालो लाग्न थाल्नुका तीन कारण, यस्तो छ बिबिसीको खुलासा
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि उकालो लागिरहेको शेअर बजार परिसूचक नेप्से यो साता विगत पाँच महिनायताकै उच्चबिन्दुमा पुगेपछि लगानीकर्ताहरू उत्साहित बनेका...
अमेरिकाभर आन्तरिक उडान ग्राउन्डेड
काठमाडौँ — अमेरिकामा फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए)को पाइलटहरुलाई महत्वपूर्ण सूचना दिने प्रणाली सञ्चालनमा समस्या देखिएपछि अमेरिकाभरको हवाई उडान प्रभावित भएको छ । समस्याको कारण...
राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो...







