मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा ४ महिनामा ६० लाख डेंगी संक्रमित
काठमाडौं । गर्मी बढेसँगै संसारका केही क्षेत्र डेंगीको चपेटामा पर्न थालेका छन् । ल्याटिन अमेरिका र क्यारेबियन देशमा डेंगीको संक्रमणले महामारीको रूप लिन थालेको...
पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क
काठमाडौँ-पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले...
जनताको शीर कहिल्यै झुक्न नदिने नवनिर्वाचित सांसद सुहाङको प्रतिवद्धता
काठमाडौं । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले इलामेली जनताको शीर कहिल्यै झुक्न नदिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण...
काठमाडौं विश्वकै प्रदुषित शहर
काठमाडौं १४ वैशाख । देशमा डढेलेका घटना बढेसँगै वायु प्रदुषण उच्च तहमा पुगेको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरण प्र्राधिकरणका अनुसार शुक्रबार देशका पाँच...
नेपाल-कतारबीच सञ्चारसम्बन्धी एक मात्र सम्झाैता
काठमाडाैं । नेपाल र कतारबीच सञ्चार सम्बन्धी एक मात्र सम्झाैता भएकाे छ । नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी...
कतारका राजा नेपाल आउँदै, सरकारले दियो भोलि सार्वजनिक बिदा
काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको...








