मुख्य समाचार

बालेन शाह अमेरिका प्रस्थान, एयरपोर्टमा देखियाे फरक दृश्य
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।
त्रिभुवन विमानस्थलबाट न्यूयोर्क जाने क्रममा यो...

सेयर कारोबार र लगानीकर्ताका लाखौं दस्ताबेज ह्याकरको पहुँचमा, आज नेप्सेमा कारोबार नै अवरुद्ध
काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका...

पहिलो साता लगत्तै भिषण वर्षाः कहाँ कस्तो प्रभाव पर्छ ? यो कस्तो प्रणाली हो र हल्ला कति सत्य ?
काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने संकेत अहिलेका मौसम पूर्वानुमान मोडेलहरूले दिएका छन्।
बंगालको खाडी र अण्डमान...

अनलाइनखबरको ‘प्रभावशाली ४० मुनिको ४०’ मा छानिएकी रश्मीको हातमा कसरी लाग्यो हत्कडी ?
काठमाडौं । अनलाइनखबरले हरेक वर्ष ४० वर्षमुनिका प्रभावशाली ४० युवा युवतीलाई छनोट गर्छ । २०८२ सालमा त्यहीँ प्रभावशालीको सुचीमा रश्मि पन्तलाई पनि छनोट गरेको...
ऊर्जामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत
काठमाडौँ — लगानी बोर्ड नेपालले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि विभिन्न चार आयोजनाका लागि ९९ अर्ब २० करोड बराबर लगानी प्रतिबद्धता स्वीकृत गरेको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टु-जिरोबाट अवतरण गर्न रोक
काठमाडौं १९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टु-जिरो अर्थात रनवेको उत्तरतर्फको विन्दुबाट तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । विमानस्थलको पूर्वाधार सुधारको क्रममा...
लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने
काठमाडौं । सरकारले आगामी वैशाखमा काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ ।
नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार...
११० मिलियन डलरमा बनेकोे अमेरिकास्थित ३ किमी लामो पुलमा कार्गो जहाज...
काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एक कार्गो जहाज पुलमा ठोक्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो "फ्रान्सिस स्कट की'...
काम नगर्ने ‘ठेकेदार’ कम्पनीको लाइसेन्स खारेज गरी क्षतिपूर्ति असुलिने
काठमाडौं । सत्तारुढ दलहरुले समयमा नै काम नगर्ने निर्माण कम्पनीको लाइसेन्स खारेज गरी क्षतिपूर्ति असुल गर्ने घोषणा गरेका छन् । सत्तारुढ पाँच राजनीतिक दलले...
सुनकाण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । सुनकाण्डमा अनुसन्धाका लागि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरी प्रहरीले सिआइबी पुर्याएको छ । सुन...








