मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
सिरहामा बम विस्फोटमा परी एकको मृत्यु, आठ घाइते
लहान, ११ साउन । सिरहाको गोविन्दपुर गाविस–७ रनाहा टोलमा आज दिउँसो बेवारिसे बम बिष्फोट हुँदा एक नाबालकको मृत्यु भएको छ भने अन्य चार बालबालिकासहित...
प्यालेस्टाइनमाथिको आक्रमणको नेपाली संसद भवनमा कुरा उठ्यो
काठमाडौं ११ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा अधिकांश वक्ता सभासद्ले जलविद्युत् आयोजनाका लागि भारतसँग भएको सम्झौताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले आयोजनाका...
पशुपतिमा ब्राह्मणमाथि छानबिन सुरु
काठमाडौं, १० साउन । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राह्मणको आवेदनमाथि छानबिन सुरु गरेको छ ।
पशुपतिमा पूजाआजा गराउनेहरु ब्राह्मणभन्दा गैह्रब्राह्मण...
प्यालेस्टाइनमाथि हमलाको नेपालमा विरोध
काठमाडौँ, १० साउन । प्रगतिशील लेखक सङ्घले इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको हमलाका विरोध गरेको छ ।
सङ्घका अध्यक्ष अमर गिरीले युद्धका क्रममा सयौँ...
भारतसँग हतारमा जलविद्युत सम्झौता नगर्न चौतर्फी खबरदारी
साउन ९ । अर्को साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदैन् । उनको भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा आईपुगेकी...
डिएसपी आचार्यलाई निलम्बन गर्न अख्तियारको निर्देशन
साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल इलाका प्रहरी कार्यालयका डीएसपी दिनेशकुमार आचार्यलाई निलम्बन गर्न आदेश दिएको छ ।
घुस लिएको आरोपमा पक्राउ परेका...







