मुख्य समाचार

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...

करोडौँको ठगी, मृतक व्यक्तिकै नाममा औंठाछाप
काठमाडौँ । सुरुमा ४० हजार रुपैयाँको सेयर हडपेको कसुरमा मात्र अनुसन्धान भई अदालत पुगेको एउटा सामान्य ठगी मुद्दा छानबिन गर्दै जाँदा कसरी करोडौँ रुपैयाँको...

गुगलको १५ अर्ब डलरको भारत डाटा सेन्टर परियोजनाः गतिसँगै विवाद
गुगलको योजनाबद्ध भारतीय डाटा सेन्टर हब निर्माण गर्ने काम पूर्ण गतिमा भइरहेको छ, साइट माथिको पहाड रातो माटोमा फ्याँकिएको छ र सिढीहरूमा टेरेस्ड गरिएको...

गुन्डुमा ओली र हिक्मत कार्की भनाभन
काठमाडाैं । एमाले नेता जगन्नाथ थपलिया ओलीकै अगाडी ढले । एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति...
मधेसी समुदायलाई एमालेको बाइपास, २९ जनामा एक जना पनि अटेनन्
काठमाडौं १० माघ
गत स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट पहिलो ठूलो दल बनेको नेकपा एमालेले राष्ट्रियसभामा मधेसी समुदायलाई बाइपास गरेको छ ।
एमालेको भागमा...
वाम गठबन्धनको ५ सिट लत्याउँदै मधेसवादी दलद्धारा कांग्रेसको ४ सिटमा सहमति
काठमाडौं १० माघ
मधेसवादी दलले राष्ट्रियसभाको निर्वाचनमा वाम गठबन्धनले पाँच सिट दिए पनि त्यसलाई छाडेर कांग्रेसले दिएको चार सिटमा सहमति गरेका छन् ।
मधेसवादी दलको यो...
आज देशैभर वर्षा, बिहीबारदेखि मौसममा सुधार अाउने
काठमाडौँ, १० माघ । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ ।
उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै...
छाउ भएका बेला शिक्षिका नै जाँदैनन् विद्यालय, मष्टा देवताको यस्तो डर
गीता कुँवर
अछाम, १० माघ (रासस) । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा...
एमालेले टुंग्यायो सबै उम्मेदवारको नाम (सूचिसहित)
काठमाडौं ९ माघ ।
नेकपा एमालेले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सबै उम्मेदवारको टुंगो लगाएको छ ।
हेर्नुहोस् नामावली
प्रदेश नं १–
१. नैनकला ओझा...
माओवादी केन्द्रका यी हुन् १३ राष्ट्रियसभाका उम्मेदवार, एक टुंग्याउन बाँकी (सुचीसहित)
काठमाडौं ९ माघ
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका १३ जनाको उम्मेदवारको नाम टुंगो लगाएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका लागि उठाउने संयुक्त...
Comments








