समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
सरकार हिजो पनि तपाईको साथमा थियो, आज पनि छ, भोलि पनि...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा भोटेकोसीमा बाढी लगायतका विषयमा संसदलाई जानकारी गराएका छन् । उनले संसदमा सम्बोधन गर्दै सरकार हिजो पनि जनताको साथमा...
‘भोटेकोशी-त्रिशूली बाढी’ विषयक विचारगोष्ठी सम्पन्न, क्षतिपूर्तिको माग र इन्जिनियरिङ ढाँचा फेर्न...
काठमाडौँ । एभरेष्ट इन्जिनियरिङ कलेज र सोहम नेपालको संयुक्त आयोजनामा सानेपास्थित कलेजको सेमिनार हलमा "भोटेकोशी-त्रिशूली फ्लड २०२६" विषयक विचारगोष्ठी सम्पन्न भएको छ।
जलवायु परिवर्तन...
एउटै घरमा भेटियो २४ वटा शव
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार...
बाढीसँगै बग्यो रसुवागढी जलविद्युतको १६ अर्ब , सञ्चयकोषदेखि सर्वसाधरणको लगानी नै...
काठमाडौं । केही समयअघि मात्रै व्यावसायिक उत्पादन सुरु गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना बाढीका कारण ध्वस्त भएको छ । जलविद्युतमा कार्यरतहरुको अवस्था अहिलेसम्म...
थुप्रियो राहत सामग्री, तर वितरणमा प्रधानमन्त्री कार्यालयको रोक
काठमाडौँ । बाढी प्रभावित क्षेत्रहरूमा ठूलो परिमाणमा राहत सामग्री संकलन भएपनि पीडितसम्म पुग्न भने नसकेको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयको पछिल्लो निर्देशनका कारण प्रभावित क्षेत्रका...
धुन्चे जोड्ने वैकल्पिक भनिएको बाटो अवस्था खराब, दर्जनौं गाडी जङ्गलमा फसे
काठमाडौं । बाढीका कारण त्रिशुली वेत्रावती हुँदै जाने पासाङलामु राजमार्ग क्षतिग्रस्त भएपछि धुन्चे जोड्ने भनिएको वैकल्पिक मार्गको अवस्था खराब देखिएको छ ।
सरकारले टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै...








