समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
सवारी दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते
असार ३ – वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको पिपरा सिमरा– ९ स्थित आधाभार जङ्गलमा गएराति सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पथलैयाबाट हेटौँडातर्पm...
धामीझाँक्रीको भर परेर अस्पताल नजाँदा ज्यान नै गयो
असार ३ – सप्तरीमा धामी झाँक्रीको भर परेर अस्पताल नै नगई घरमै धामी झाँक्रीद्वारा छारफुक गरी उपचार गराउँदा एक महिलाको ज्यान गएको छ ।...
नेपाल भूमिमा यसरी दुःख बिसाए मैनालीले (भिडियोसहित)
असार ३ - एक युवती बलाल्कार पछि हत्या गरेको झुटो आरोपमा जापानको जेलमा १५ वर्ष जेज यातना पछि नेपाली गोविन्द मैनाली हिजो नेपाल आईपुगेका...
अध्यादेश जारी हुन आलटाल हुँदा नेपाल कालो सुचिमा पर्दै
असार ३ - सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणलगायत तीनवटा विधेयक अध्यादेशमार्फत जारी नभए मुलुक कालोसूचीमा पर्ने जोखिम बढेर गएको छ ।...
विद्युत चोर्ने ३२ जना प्रहरी खोरमा I
विद्युत चुहावटमा संलग्न ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले आज चितवनका विभिन्न क्षेत्रमा...








